काठमाडौं । साताको चौथो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ, तेजावी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर २१ बुधवार १०:४८ मा प्रकाशित