back
NMB ad

उच्च दरमा घट्यो दुई कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । यति बेला ग्लोबल आइएमई ब्यालेन्ड फण्ड १ र मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म ग्लोबल आइएमई ब्यालेन्ड फण्ड १ सेयर मूल्य प्रतिकित्ता १०.०४ प्रतिशत अर्थात ९१ पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

यस्तै, यति बेला मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.४२  प्रतिशत अर्थात प्रतिकित्ता २८.१० रुपैयाँले घटेर ४०९.९० रुपैंया कायम भएका छ ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १४:२३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...