काठमाडौं । गुराँस लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको मंसिर २७ गते आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ०.२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:२५ मा प्रकाशित