काठमाडौं । साताको चौंथो कारोबार दिन सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा आज सुनको भाउ १ हजार रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजावी सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:४९ मा प्रकाशित