काठमाडौं । आईतबार सुनको भाउ बढेको छ । नेपाली बजारमा आज सुनको भाउ ६ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस ३ आइतवार १०:५६ मा प्रकाशित