back
NMB ad

४ महिनामा वाणिज्य बैंकको खुद नाफा २५ अर्ब, सबैभन्दा अगाडि नबील बैंक, अन्य कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार वाणिज्य बैंकहरुले २०७९ साउन देखि कार्तिकसम्मको ४ महिनाको अवाधिमा २५ अर्ब ३२ करोड खुद नाफा कमाएका हुन् ।

जस मध्ये नबिल बैंकले सर्वाधिक २ अर्ब ३५ करोड खुद नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले २ अर्ब २२ करोड नाफा कमाएको छ । यस अवधिमा ग्लोबल आईएमई बैंकले १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा एनएमबी बैकले १ अर्ब ३० करोड, कुमारी बैंकले १ अर्ब ३० करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, स्टाण्डर्ड चार्टर्डको १ अर्ब ८ करोड रुपैंया रुपैयाँ खुद नाफा कमाएका छन्

त्यसैगरी, नेपाल बैंकले ९५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड, हिमालयन बैंकले ८३ करोड, नेपाल एसबिआईले ८२ करोड, सानिमा बैंकले ७८ करोड, प्रभु बैंकले ७८ करोड, मेगा बैंकले ७६ करोड, एनसीसी बैंकले ७२ करोड, सिटिजन बैंकले ७० करोड रुपैयाँ रहेको छ।

त्यस्तै, चालु आवको ४ महिना सम्ममा सिद्धार्थ बैंकले ६७ करोड, लक्ष्मी बैंकले ६५ करोड, माछापुच्छ्रे बैंकले ५९ करोड, सिभिल बैंकले ५६ करोड, बैंक अफ काठमाण्डूले ४५ करोड, सेञ्चुरी बैंकले ४४ करोड, सनराइज बैंकले ३७ करोड कृषि विकास बैंकले ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १७:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...