काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनसीसी बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ३.३६६३ प्रतिशत बोनस बापतको ३७ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ पुस ६ बुधवार १५:४८ मा प्रकाशित