back
NMB ad

वार्षिकोत्सवको अबसरमा सिद्धार्थ बैंकको नयाँ मुद्दती योजना सञ्चालनमा, यस्ता छन् विषेशता

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो।

व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिने बैंकले बताएको छ। यस मुद्दती योजनामा ग्राहकहरूले निक्षेप रकमको २ गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। यसका अतिरिक्त, पहिलो वर्षको लागि निःशुल्क क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिनेछ।

यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ। बैंकका अनुसार ग्राहकहरूले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरूबाट सहजै यो मुद्दती खाता खोल्न सक्नेछन्।

बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र एक हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १८:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...