काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा आयात २०.७ प्रतिशतले र निर्यात ३४.६ प्रतिशतले घटेको छ ।
हेर्नुहोस प्रतिवेदनको पूर्णपाठ
वि.सं.२०७९ पुस २९ शुक्रवार १६:०७ मा प्रकाशित