काठमाडौं । सानिमा बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले मुद्दती खातामा न्यूनतम ११ प्रतिशत र रेमिट्यान्स बचत खातामा १२ प्रतिशत ब्याजदर तोकेको हो ।
हेर्नुहोस् कुन खातामा कति ?
वि.सं.२०७९ पुस ३० शनिवार १५:२५ मा प्रकाशित