back

सबै क्रसर उद्योग बन्द

लमजुङ । गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् ।

गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ । लमजुङमा ७ क्रसर उद्योग केन्द्र रहेका छन् ।

वि.सं.२०७९ माघ १ आइतवार ०९:५८ मा प्रकाशित

You can share this post!

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

वि.सं.२०७९ माघ २१ शनिवार २१:३४

नेपालमा जुन लोन र जिडीपीको रेसियो देखिएको छ, त्यो चिन्ताजनक...

शुभम पावरको आईपीओमा मागभन्दा १८.६४ गुणा बढी आवेदन, यस्तो छ अपडेट

शुभम पावरको आईपीओमा मागभन्दा १८.६४ गुणा बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २० शुक्रवार १५:३४

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा करिब ८ लाख जनाको...

मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशन गर्न बोर्डको अनुमति

मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशन गर्न बोर्डको अनुमति

वि.सं.२०७९ माघ २० शुक्रवार १४:५५

काठमाडौं । मेन्छियाम हाइड्रोपावरलाई आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २० शुक्रवार १०:५२

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...