काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
यी दुई बैंक मर्जरपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबारपछि साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको बचत खाताहरु मिलान गरिएको छ ।
जसमा साविक बीओकेको कुल २१ वटा बचत खाता र ग्लोबल आइएमई बैंकको २१ वटा बचत खाता एकआपसमा मिलान गरी नयाँ बचत खाता बनाइएको छ ।
हेर्नुहोस् कुन–कुन खाता भयो मिलान ?
वि.सं.२०७९ माघ ३ मंगलवार ११:४० मा प्रकाशित