back
NMB ad

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.३५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ३८.३५ प्रतिशतले बढेर १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड रहेको छ । कम्पनीले लिएको सापटी ८ अर्ब ७३ करोड रहेको छ भने १० अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश ७.६७ प्रतिशत र २.८९ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १०:०६ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...