काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । उक्त दिन सुनको भाउ प्रतितोला ६ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४५०० हजार रुपैयाँ र तेजावी सुन १ लाख ४००० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ४ बुधवार १०:४४ मा प्रकाशित