back
Kumari Bank

राष्ट्र बैंकले गर्यो यी ६ बैंकलाई जरिवाना, हेर्नुहोस् कुन-कुन परे ?

Nepal Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकले विकास बैंक तर्फ कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई हर्जाना लगाएको हो ।

आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।

वि.सं.२०७९ माघ ४ बुधवार १५:४७ मा प्रकाशित

You can share this post!

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

वि.सं.२०८२ असार ११ बुधवार १७:४९

कमलकुमार बस्नेत काठमाडौँ : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी...

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार ११ बुधवार १७:४१

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

वि.सं.२०८२ असार ११ बुधवार १७:३०

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

वि.सं.२०८२ असार ११ बुधवार १७:२२

सिमकोट, (हुम्ला) : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

वि.सं.२०८२ असार ११ बुधवार १७:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले...

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

वि.सं.२०८२ असार ११ बुधवार १७:०७

काठमाडौँ : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र...