काठमाडौं । बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । उक्त दिन बजार ५.७१ अंकले बढेको हो । सेयर बजारमा बढावट आउँदा आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, मैलुङ खोला जलविद्युत कम्पनीको ९.५४ प्रतिशत, निफ्राको ७.२० प्रतिशत, ग्रिन भेन्चर्सको ६.७२ प्रतिशत र श्वेत गंगा हाइड्रोपावरको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार १५:२० मा प्रकाशित