काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । उक्त दिन सुन ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ५३०० रुपैयाँ र तेजावी सुन १ लाख ४८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ९ सोमवार ११:०१ मा प्रकाशित