back
Kumari Bank

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

Nepal Bank

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आराेप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

वि.सं.२०७९ माघ ११ बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

वि.सं.२०८२ असार ११ बुधवार १७:४९

कमलकुमार बस्नेत काठमाडौँ : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी...

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार ११ बुधवार १७:४१

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

वि.सं.२०८२ असार ११ बुधवार १७:३०

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

वि.सं.२०८२ असार ११ बुधवार १७:२२

सिमकोट, (हुम्ला) : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

वि.सं.२०८२ असार ११ बुधवार १७:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले...

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

वि.सं.२०८२ असार ११ बुधवार १७:०७

काठमाडौँ : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र...