back
Kumari Bank

आइएमई पे एप डाउनलोड संख्या ४० लाख पुग्यो

Nepal Bank

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरिएको थियो । आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो ।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुशी आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गर्नुभएको थियो ।

वि.सं.२०७९ माघ ११ बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२५

प्रगति ढकाल   काठमाडौँ, १९ असारः नेपालमा विगत १० वर्षको अवधिमा...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२१

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...