काठमाडौं । सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।
बैंकको माघ १२ गते बसेको संचालक समितीको बैठकले शेरचनलाई सिईओमा नियुक्त गरेको हो ।
शेरचनलाई माघ १५ गतेदेखि लागु हुने गरी पुनः ४ वर्षको लागी सीईओ नियुक्ती गरिएको बैंकले जानकारी दिखएको छ । यसअघि सोही बैंकमा २ कार्यकाल (८ वर्ष) सीईओ भएर काम गरेका हुन् ।
वि.सं.२०७९ माघ १३ शुक्रवार १०:२५ मा प्रकाशित