
काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । उक्त दिन सुन २ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४१०० रुपैयाँ र तेजावी सुन १ लाख ३६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ४५ रुपैंयाले घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ २२ आइतवार १०:५५ मा प्रकाशित