back
Kumari Bank

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

Nepal Bank

सुर्खेत । शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको  जनाएको छ । नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी रहेको प्रदेश अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए ।

खड्काको नेतृत्वमा सल्यचिकित्सक डा गणेश थापा, डा विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा.  पूजन बल्ल, डा जेनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो ।

वि.सं.२०७९ माघ २२ आइतवार १८:०४ मा प्रकाशित

You can share this post!

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

वि.सं.२०८२ असार १५ आइतवार २१:१०

भीष्मराज ओझा काठमाडौँ :  प्रतिनिधिसभाको आजको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती...

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

वि.सं.२०८२ असार १५ आइतवार २१:०२

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति पाएको...

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

वि.सं.२०८२ असार १५ आइतवार २०:५६

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

वि.सं.२०८२ असार १५ आइतवार २०:४४

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट...

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

वि.सं.२०८२ असार १५ आइतवार २०:३९

काठमाडौँ :  जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई...

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

वि.सं.२०८२ असार १५ आइतवार १८:२८

काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा...