back
NMB ad

गुराँस लघुवित्तको खुद नाफा ९६.६६ प्रतिशतले गिरावट, अन्य कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ ।

यस अवधिसम्म आइपुग्दा लघुवित्तले २ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा ९६.६६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा यसको खुद ब्याज आम्दानी ३६.०७ प्रतिशतले घटेर २ करोड २४ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा य कम्पनीले १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २७ पैसा छ । कम्पनीको खराब कर्जा १.२३ प्रतिशतले बढेर ४.२७ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार ११:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...