back
NMB ad

यी हुन् अनेरास्ववियुको निर्विरोध ४ स्थायी कमिटीसहित ३९ केन्द्रीय सदस्य (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ

। उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

१९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख कुमार खकुरेलले जानकारी दिए ।

यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू

स्थायी कमिटी सदस्य

ललित नारायण रजक (मधेश)

समिम खाँ (मधेश)

किरण कुमारी कापर (मधेश)

सुनिता थापा (वागमती)

केन्द्रीय सदस्यहरू

जलसा कुमारी बुढा (एकता)

सविता थापा (मधेश)

पुजा सुनुवार (उत्पीडित)

पुष्पा कुमारी धामी (आदवासी)

सृष्टि रानामगर (आदिवासी)

कल्पना तिमल्सिना (सुदूरपश्चिम)

राधा बोहोरा (सुदूरपश्चिम

भूमिका कुमारी कुँवर (सुदूरपश्चिम)

नपुरा कुमारी शाही (सुदूरपश्चिम)

एलिसा डिसी (कर्णाली)

गीता राना (कर्णाली)

प्रतिमा खड्का (कर्णाली)

अनिता पौडेल (गण्डकी)

प्रमिला खड्का (गण्डकी)

शोभिना सुवेदी (अनु) (गण्डकी)

सावित्रा खत्री (गण्डकी)

वागमती प्रदेश महिला

आङलामु शेर्पा

पार्वती दाहाल

रचना सपाकोटा

सरस्वती थापा

अनुपा लामिछाने

मनिषा कुमारी साह

रेणु पोखरेल कायरा

लक्ष्मी तिमल्सिना

मधेश प्रदेश खुला

मनिष प्याकुरेल

मुखर्जी प्रसाद यादव

रियाज अन्सारी

विवश सापकोटा

सत्यन्द्र यादव

सुभास यादव

प्रदेश १ महिला

इन्दिरा खतिवडा

कृतिज्ञा गौतम

झरना थापा

दिपा चेम्जोङ

रेखा न्यौपाने

 

वि.सं.२०७९ फागुन ४ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...