back
NMB ad

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । सिभिल लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र सबैको लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो ।

सिभिल लघुवित्तको ११ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ६७४ रुपैयाँ ७७ पैसा तोकेको छ । कम्पनीको बिहीवार कायम अन्तिम सेयरमूल्य १ हजार ७४९ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन भएको हो ।

प्रभु लाइफ इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर पछि प्रतिइकाई ५२० रुपैयाँ ९९ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५५५ रुपैंया ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयर पछि प्रतिइकाई ७११ रुपैयाँ ८६ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८४०रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यकै आधारमा दोस्रो दिन यी तीन वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।

 

वि.सं.२०७९ फागुन ११ बिहीवार १६:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...