back
NMB ad

नेपाल टेलिकममा जागिरको अवसर, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । टेलिकमले विभिन्न १३ पदका लागि उक्त कर्मचारी माग गरेको हो । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।

शुक्रबार कम्पनीले निर्देशक तह ११ का लागि ४ जना, प्रबन्धक तह १० का लागि ८ जना, प्रबन्धक तह १० सिभिलमा १ जना, तह १० प्रबन्धक प्रशासनमा १ जना, तह १० प्रशासनमा लेखामा २ जना माग गरेको छ ।

त्यस्तै, तह ९ उप प्रबन्धक टेलिकम, लेखा प्रशासन गरी १३ जना, तह ८ वरिष्ठ तर्फ इन्जिनियर, लेखा, प्रशासक र व्यापार गरी ११ जना, तह ७ अधिकृतमा प्राबिधिक, लेखा, प्रशासान र व्यापार गरी ३५ जना माग गरेको छ । साथै, तह ६ सहायकमा प्रशासा, लेखा र व्यापार गरी ११ जना, सिनियर र वरिष्ठ गरी टेक्निसियन तह ५ तर्फ १३ जना, टेक्निसीयन तह ४ र जुनियर टेक्निसीयन तह ३ गरी ६ र ८ जना माग गरिएको छ ।

यी पदमा २ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ । आवेदनका लागि अधिकृत स्तरबाट माथि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । सहायक स्तरका लागि ३ रुपैयाँ दस्तुत राखिएको छ ।

वि.सं.२०७९ फागुन १२ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...