काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सह सचिवका रुपमा संचालक पदमा रहेका केदारनाथ शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मालाई नियुक्त गरेको हो ।
साथै, उहाँले आजैका मितिमा संचालक समितीका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको बैंकले जनाएको छ ।
वि.सं.२०७९ फागुन १५ सोमवार १२:२९ मा प्रकाशित