back
NMB ad

सेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ३.८१ अंकले घटेको हो ।

आज नेप्से परिसुचक २०१९.७३अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा ९ वटा उपसूचमा राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा आज प्रिमियर इन्स्योरेन्सको सेयर उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको हो । त्यसैगरी राप्ती हाइड्रोको ३.८४ प्रतिशत, साम्लिङ्ग पावरको ३.७९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ फागुन १६ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...