back
NMB ad

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै बिधुत प्राधिकरण

Kumari bank ad

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले थप चारवटा वटा बिद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ ।

प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो ।
प्राधिकरणले गरेको टेन्डर आब्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका बाहिर मुग्लिङ र बर्दिवासमा थप चार्जिङ स्टेशन बनाउन लागेको हो ।

देशका विभिन्न स्थानमा ५१ वटा स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य गरिरहकोको प्राधिकरणले ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरूका लागि चार्जिङ स्टेशन बनाई रहेको छ ।

यसअघि प्राधिकरण मुख्यालय रत्पार्कमा एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याईसकेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छुट्टाछुट्टै सम्झौता गरेर निमार्ण भईरहेका चार्जिङ स्टेसन ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी क्षमताको रहेका छन् ।
बिधुतीय सवारीलाई प्राथमिकतामा राखेर प्राधिकरणले चार्जिङ स्टेशन निमार्णलाई तिव्रता दिएको हो ।

वि.सं.२०७९ फागुन २१ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...