back
NMB ad

नेप्सेमा थपियो पाँच कम्पनीको १ करोड ५५ लाख कित्ता बोनस सेयर

Kumari bank ad

काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । उक्त दिन नेप्सेमा १ करोड ५५ लाख बढी कित्ता बोनस सेयर थपिएको छ।

नेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, सेन्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १०६.८७ कित्ता, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस बापतको ५ लाख ६३ हजार ५५८ कित्ता, आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता गरी जम्मा १ करोड ५५ लाख ५१ हजार ८५८.१४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सूचीकृतपश्चात् यी पाँचै वटा कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

वि.सं.२०७९ फागुन २१ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...