काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
छिमेक लघुवित्त वित्तिय संस्थाको २२ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८३८ रूपैयाँ ५२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै दोस्रो दिन सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ फागुन २३ मंगलवार १५:५७ मा प्रकाशित