back
NMB ad

छुट्ला है, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज अर्थात फागुन २५ गते विभिन्न ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ लिमिटेड तथा फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान लघुवित्त र शांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन हो।

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न कम्पनीले चैत्र १० गते साधारणसभा बोलाएको छ ।

साना किसान लघुवित्तले २६ प्रतिशत बोनस शेयर र १.३६८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।लघुवित्तले चैत्र १० गते साधारणसभा बोलाएको छ ।

शंग्रिला डेभलपमेन्ट बैंकले ८.५३४ प्रतिशत बोनस शेयर र ०.४४९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चैत्र १७ गते साधारणसभा बोलाएको छ ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...