back
NMB ad

सेयर बजारमा रौनकता, डेढ अर्बको कारोबार हुँदा सबै उपसूचकमा छायो हरियाली

Kumari bank ad

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । उक्त दिन बजार ५०.०४ अंकले बढेको हो ।

आज नेप्से परिसुचक २००२.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै सबैमा हरियाली छाएको छ ।

सेयर बजारमा गिरावट बढोत्तरी आउँदा आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको सेयर उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको हो । त्यसैगरी ८.५ प्रतिशत प्राइम डिबेञ्चरको १.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १५:०८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...