back
NMB ad

सी चिनफिङ तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपति चयन

Kumari bank ad

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बेईजिङम जारी १४ औं चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रवार उनलाई राष्ट्रपतिमा सर्वसम्मत चयन गरेको हो ।

६९ वर्षीय सीलाई राष्ट्रपतिका लागि सर्वसम्मतिले मतदान गरेका थिए । करिब एक घण्टासम्म चलेको मतदानको विद्युतीय माध्यमबाट १५ मिनेटमै मतगणना सम्पन्न भएको थियो ।

सन् २०१८ मा राष्ट्रपतिको कार्यकाल सीमा हटाएसँगै सी चिनफिङको तेस्रो कार्यकालका लागि मार्ग प्रसस्त भइसकेको थियो । गत अक्टोबरमा सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवको रुपमा थप पाँच वर्षको लागि पुनः नियुक्त भएपछि राष्टैपति सीको शक्ति थप विस्तार भएको थियो ।

आगामी दुई दिनमा सी द्वारा अनुमोदित अधिकारीहरु मन्त्रिपरिषदमा शीर्ष पदहरुका लागि नियुक्ति हुनेछन् ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...