back
NMB ad

दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने बैंकहरुको निर्णय

Kumari bank ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने ‘अनौपचारिक’ निर्णय लिएका छन् । भएकै ऋणसमेत जोखिममा परेको, र बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि गरेको निष्कर्षसहित उनले ऋण लिएका बैंकहरुले उनी आवद्ध कुनै पनि कम्पनीलाई ऋण नथप्ने अनौपचारिक निर्णय गरेका हुन्।

‘अव यस्तो कुरा भन्न मिल्ने कुरा होइन । माइन्युट गर्ने कुरा पनि होइन । तर अव प्रसाईंका कम्पनीलाई ऋण नदिने भन्ने मोटामोटी सहमति छ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘हुन त केहि बैंकहरुमा मात्र उहाँको ऋण छ । हाम्रो बैंकमा पनि उहाँका कम्पनीको ऋण छ । अव उहाँ आवद्ध कम्पनीलाई ऋण नथप्ने कुरा छ । र सोहि अनुसार हुन्छ।’

उनका अनुसार प्रसाईंका ऋण भएका बैंकहरुले आन्तरिक रुपमा यस्तो निर्णय लिएका हुन् । ‘यो बैंकर्स संघको निर्णय होइन । हामीले अव नथप्ने भनेर केहि बैंकहरु बीच सल्लाह गरेका हौँ ।’ एक बैंकका सीइओले भने । प्रसाईंको ७ अर्व हाराहारी बैंकको ऋण छ ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...