back
NMB ad

जाल्पा समुदायिक लघुवित्तको बम्पर लाभांश अझै स्वीकृत भएन

Kumari bank ad

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बम्पर लाभांश अझै राष्ट्र बैंकबाट स्वीकृत हुन सकेको छैन।

गत कात्तिक १९ गते बसेको संस्था सञ्चालकको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश गरी जम्मा ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि संस्थाले राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले गत फागुन १० गतेको परिपत्रबमोजिम लघुवित्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशनबमोजिम लाभांश वितरणसम्बन्धी भएको व्यवस्था संशोधन गरेको थियो।

राष्ट्र बैंकले फेरि गत फागुन १७ गते परिपत्र जारी गर्दै लघुवित्त संस्थाहरुलाई संशोधित एकीकृत निर्देशनबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो।

सोही कारण लामो समयदेखि राष्ट्र बैंकमा पेस भएको लाभांश वितरण प्रस्ताव स्वीकृत हुन नसकेको जाल्पा सामुदायिक लघुवित्तले जनाएको छ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...