back
NMB ad

नेप्सेमा थपियो आठ कम्पनीको करिब ६ करोड ७ लाख कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तीन बैंकसहित आठ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आठ कम्पनीको ६ करोड ७ लाख ३३ हजार ६१७.१४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नबील बैंकको १८.५० प्रतिशत बोनस बापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सूचिकृत भएको हो ।

त्यसैगरी, बुटवल पावर कम्पनीको ५ प्रतिशत बापतको १६ लाख २७ हजार ३७८ कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस बापतको १३ लाख १३ हजार ५०० कित्ता, फस्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५२५.५६ कित्ता, आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस बापतको ५ लाख ६३ हजार ५५८ कित्ता सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५लाख ३८ हजार १०६. ८७ कित्ता र प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७ गरी जम्मा ६ करोड ७ लाख ३३ हजार ६१७.१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् यी आठै वटा कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

वि.सं.२०७९ फागुन २७ शनिवार १२:५७ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...