back
NMB ad

राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने, को-को हुने सहभागी ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले निबन्ध प्रतियोगिता गर्ने भएको छ। विश्व वित्तीय सप्ताह  (Global Money Week) को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले ‘Plan your Monev, Plant your Future’  विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको हो । कास्की जिल्ला भित्रका १०+ २ तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागि हुन सक्ने छन्।

कार्यालयका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार पुरस्कार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ७ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

 


वि.सं.२०७९ फागुन २८ आइतवार १७:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंक सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंक सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...