काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गरेका हुन् ।
हेर्नुहोस्, यस्तो छ निर्देशनः
वि.सं.२०७९ फागुन २९ सोमवार १९:१४ मा प्रकाशित