back
NMB ad

सुदूरपश्चिममा एमाले निकट अखिलको दवदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित)

Kumari bank ad

धनगढी ।  आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनुरास्ववियुको दवदवा देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे ।

यसैगरी नेपाल विद्यार्थीसंघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती -अनेरास्ववियु

खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी -अनेरास्ववियु

चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा -अनेरास्ववियु

लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना -अनेरास्ववियु

ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का -अनेरास्ववियु

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु -अनेरास्ववियु

कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद -अनेरास्ववियु

नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल -अनेरास्ववियु

श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी -अनेरास्ववियु

सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा -अनेरास्ववियु

खप्तड आदर्श क्याम्पस – श्याम विक -अनेरास्ववियु

थलारा बहुमुखी क्याम्पस – महेश जेठारा -अनेरास्ववियु

सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी -अनेरास्ववियु

सुनकुडा क्याम्पस – दिलीप अधिकारी -अनेरास्ववियु

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी -अनेरास्ववियु

 

नेविसंघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी -नेपाल विद्यार्थी सङ्घ

महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी -नेपाल विद्यार्थी सङ्घ

केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम -नेपाल विद्यार्थी सङ्घ

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट -नेपाल विद्यार्थी सङ्घ

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री -अखिल क्रान्तिकारी

रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा -अखिल क्रान्तिकारी

जनता बहुमुखी क्याम्पस – मनोज साउद -अखिल क्रान्तिकारी

वि.सं.२०७९ चैत ६ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...