back
NMB ad

छात्रवृति सम्बन्धि विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । विश्वविद्यालयले छात्रवृतिका लागि जरुरी सूचना प्रकाशित गरेको छ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृतिका लागि दरखास्त फारम भर्नेसम्बन्धी सूचना जारी गरेको हो ।

विश्वविद्यालयल अनुदान आयोग कार्यक्रम कार्यविधि, २०७९ अनुरुप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि लागि दलित, आर्थिक रुपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिलाका लागि आवेदन खुलेको छ ।

साथै, लोकतान्त्रिक परिवर्तनका लागि भएका जनआन्दोलन, संघर्ष तथा क्रान्तिका क्रममा सहित भएका द्धन्द्धपीडितका छोराछोरी, सशस्त्र द्धन्द्धका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिका लागि आवेदन दिन सक्छन् ।

वि.सं.२०७९ चैत ८ बुधवार १२:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...