back
NMB ad

थप तीन ब्रोकर कम्पनीले पाए शाखा खोल्ने अनुमति

Kumari bank ad

काठमाडौं । थप तीन ब्रोकर कम्पनीले ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्।

शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो।

यी कम्पनीले निवेदन दिएको १४ कार्य दिनमै अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले निवेदन दिएको १५ दिनमै अनुमति पाउने व्यवस्था गरे पश्चात् पहिलो लटमा ती ब्रोकर कम्पनीले अनुमति पाएका हुन्

यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा बिस्तारको अनुमति दिएको थियो।

वि.सं.२०७९ चैत ९ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...