काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरेको हो ।
बीमा ऐन २०९ बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम ४ वर्षको लागि रायमाझीलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७९ चैत १० शुक्रवार ११:०० मा प्रकाशित