back
NMB ad

२६ दिनदेखि घर छोडेका भाईलाई दाईको आग्रहः अनिष तिमी घर आउ

Kumari bank ad

भक्तपुर । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा न १ का २२ वर्षीय अनिष ढकाल २६ दिनदेखि बेपत्ता भएका छन् । गएको फागुन १५ गतेदेखि उनी बेपत्ता भएका हुन् । मण्डनदेउपुर नगरपालिका वडा न १ रानीबन स्थायी घर भएका ढकाल हालः मध्यपुर ठिमी राधेराधे मामाघरमा बस्दै आएका थिए ।

बेपत्ता हुनु केहि समय अगाडीसम्म उनी पठाओ चालकको काम गर्दथे । मामाघरबाट बिहान अन्दाजी ९ बजे आफुले प्रयोग गर्ने बा ६५ प ६५९४ नम्बरको मोटरसाइकल लिएर बेपत्ता भएको उनका दाई अभिषेक ढकाल बताए ।

मामाघबाट निस्केपछी अन्तिम फोन लोकेशन ललितपुर देखिएको प्रहरीले परिवारलाई जानकारी गराएको छ । परिवारमा हालसम्म पनि कुनै सम्पर्क नभएकाले दाईले जहाँ भएपनि भाईलाई घर आउन आग्रह गरेका छन् ।

परिवारले खोजिकार्य गर्नको लागि महानगरीय प्रहरी वृत निबेदन दिएको छ । दाई अभिषेकले माथि उल्लेखित तस्विर भएका युवकलाई कसैले कहिँ कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा फोन न. ९८६०६५२३२०, ९८५१३४४१८८ र ९८५१०५१९८४ मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् ।

वि.सं.२०७९ चैत ११ शनिवार १८:१५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...