back
NMB ad

मर्जर पछि सानिमा रिलायन्स लाइफको नयाँ संचालक समिति गठन

Kumari bank ad

काठमाडौं । मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएको छ ।

कम्पनीको एकीकृत कारोबार पश्चात् बसेको संचालक समितिको बैठकले नयाँ संचालक समिति गठन गरेको हो । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई चैत ९ गतेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबार सुरु गरेसँगै कम्पनीले नयाँ संचालक समिति गठन गरेको हो । जसमा संचालक समितिको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । त्यस्तै संचालकमा धनश्याम थापा, भरत कुमार तोदी, सुवर्ण दास श्रेष्ठ, परिक्षित खेम्का, केशव राज केसी र स्वतन्त्र संचालकमा सरीता भट्ट अधिकारी रहेका छन् । सोही बैठकले इन्स्योरेन्सको कम्पनी सचिवमा प्रिती श्रेष्ठलाई नियुक्त गरेको छ ।

वि.सं.२०७९ चैत १२ आइतवार १०:४८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...