back
NMB ad

काठमाडौँमा नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजवाट सुरु

Kumari bank ad

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ ।

हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक यो पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ ।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्  ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।

वि.सं.२०७९ चैत १३ सोमवार ०७:४९ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...