काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
किसन लघुवित्त वित्तिय संस्थाको ७ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६१२ रूपैयाँ १५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ चैत १९ आइतवार १७:२४ मा प्रकाशित