back
NMB ad

हिमालयन बैंकले स्थिर सम्पत्ति बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालय सुन्धारा (साविक सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय) मा रहेको लिजहोल्ड तथा फर्निचर फिक्स्चर लगायतको सम्पत्तिहरु लिलाम गर्न लागेको हो ।

उक्त सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा घरधनीको मञ्जुरी।सहमतिमा घर बहालमा लिइ उल्लेखित स्थान बहालमा लिई उक्त सम्पत्तिहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था, व्यक्ति, कम्पनी वा फर्महरुले १५ दिनभित्र बैंकको कमलादी स्थित प्रधान कार्यालयमा कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न सक्ने बैंकले जनाएको छ ।

वि.सं.२०७९ चैत २१ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...