काठमाडौं । मुक्तिनाथ विकास बैंकको बैंकिङ सेवा ९ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।
बैंकले हाल संचालक गरिरहेको कोर बैंकिङ सिस्टम मेन्टिनेन्स गर्नुपर्ने भएकाले आज चैत २४ गते साँझ ९ बजेदेखि भोलि चैत २५ गते बिहान ६ बजेसम्म अबरुद्ध हुने बैंकले जानकारी दिएको हो ।
वि.सं.२०७९ चैत २४ शुक्रवार १२:१९ मा प्रकाशित