back
NMB ad

हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना

Kumari bank ad

काठमाडौं । धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ ।

९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको हेलिकप्टरले आइतबार मध्यान्ह १२ बजे पोखराबाट धौलागिरी बेस क्यापका लागि उडान भरेको थियो ।

‘उक्त हेलिकप्टरले धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको थियो, धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोकिएर जहाज दुर्घटनाग्रस्त भएको हो’, नागरिक उडड्यन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

उनका अनुसार जहाजमा पाइटल श्रीया अधिकारी मात्र रहेका थिईन । उनको एयर डाइनास्टीकको हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी अस्पतालमा ल्याउन लागिएको छ ।

वि.सं.२०७९ चैत २६ आइतवार १३:५३ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...